प्रधानमन्त्री बालेनसँग मख्ख देखिए हर्क साम्पाङ [तस्विरहरु]

काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षको माहोल बिहीबार अलि भिन्न देखियो। प्रतिनिधि सभाको पहिलो बैठक सकिएर नेताहरू बाहिरिने क्रम जारी थियो। ठिक त्यति नै बेला एउटा यस्तो दृश्य देखियो, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङकाे । उनीहरु संसद भवनको मुख्य ढोकाबाट सँगै बाहिरिए ।…

Logo