चुनावी हारपछि नेकपाको आत्मसमीक्षाः ‘डिजिटल लहर ’ देखि संगठन कमजोरीसम्म

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि देखिएको कमजोर नतिजाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विस्तृत समीक्षा गर्दै १० बुँदे सुधार योजना सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा चुनावी परिणामलाई अपेक्षाभन्दा “असामान्य” भन्दै यसको मुख्य कारण डिजिटल माध्यमबाट बनेको नयाँ राजनीतिक लहरलाई मानिएको छ । सामाजिक सञ्जालमार्फत फैलिएको प्रभावलाई प्रतिवेदनमा “डिजिटल…

Logo