दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्ने तयारीमा काठमाडौं महानगर

काठमाडौँ। महानगरपालिकाले आपत्कालीन स्वास्थ्य सेवालाई अझ छिटो र प्रभावकारी बनाउन ‘दुईपाङ्ग्रे एम्बुलेन्स’ सञ्चालनको तयारी थालेको छ। सवारी चापका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै बिरामीसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राख्दै मोटरसाइकलमार्फत स्वास्थ्यकर्मी छिट्टै घटनास्थलमा पुर्‍याउने योजना अघि बढाइएको हो। कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यसबारे सम्बन्धित निकायसँग प्रारम्भिक छलफल भइसकेको र आवश्यक अध्ययन गर्न स्वास्थ्य विभागलाई…

Logo