काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट भाषण सुरू भएको छ। संघीय संसदको संयुक्त दुवै सदनमार्फत मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पढ्दै सुरू गरेका हुन्। https://www.youtube.com/watch?v=l_-rspoSq-c