संसदीय समितिमा रविकाे नाम राख्न कांग्रेसका नेताहरुकाे दाैडधुप

सहकारी ठगी प्रकरणमा संसदीय समितिको कार्यादेश (टीओआर) सहमति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा कार्यदलमा संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने निष्कर्ष निकाल्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री…

Logo