सडकमा उत्रियाे कांग्रेस

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको प्रमुख प्रतिपक्षाी दल नेपाली कांग्रेस सडकमा उत्रिएकाे छ । काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा कांग्रेसका शिर्ष नेतादेखि भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कार्यकर्ताहरुको सहभागिता रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका  कांग्रेस नेता…

Logo