आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६८ औं बुद्ध जयन्ती । महामानव गौतमबुद्धको बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिन । सोही सम्झनामा आजको दिनलाई बौद्धधर्माबलम्बीहरुले विशेष दिनका रुपमा मनाउने गरेका छन् । भगवान गौतम बुद्धमा मुख्य तीन संयोग आजकै दिन परेकाले बौद्धधर्माबलम्बीले यसलाई त्रिसंयोग दिवसका रुपमा मनाउने गरेका छन् । आधुनिक युगसँगै हामीहरू आफूलाई पनि…