विकास निर्माणसँग जोडिएका कानूनमा परिवर्तन गर्न आवश्यक छः पूर्वमन्त्री ज्वाला

काठमाडौँ। पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानून परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानून अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानूनका आधारमा सहज रूपमा काम गर्न नकिने बताएका हुन्। लागतभन्दा आधा दरमा…

Logo