जीबी राईलाई समात्न पठाइयो ‘कूटनीतिक नोट’, एसीसीमा नेपाल अपराजित [भिडियाेसहित]

जीबी राईलाई समात्न पठाइयो कूटनीतिक नोट सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु जीबी राईलाई पक्राउ गर्न मलेसियन सरकारलाई ‘कूटनीतिक नोट’ पठाईएको छ। प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई कूटनीतिक नोट पठाएको हो। परराष्ट्र मन्त्रालयले मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरेर ‘सुपुर्दगी गर्न’ कूटनीतिक च्यानलबाट अनुरोध गरेको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट…

Logo