काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। बुधबार साँझ एक कांग्रेस नेताको घरमा उनीहरूबिच समसामयिक राजनीतिक विषयका साथै नयाँ सत्ता समीकरण निर्माणको विषयमा प्रारम्भिक छलफल भएको बताइएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन अनइच्छा देखाएसँगै नयाँ सत्तासमिकरण निर्माणका लागि छलफल भएको छ।…