काठमाडौं। पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन्। यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरुले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ। डब्ल्यूएचओले प्राविधिक कागजातले…