८ रन जोड्दै आउट भए आशिफ

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपाललाई दोश्रो झट्का लागेको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले दोश्रो विकेटकोरूपमा आशिफ शेखलाई गुमाएको हो। उनी ११ बलमा ८ रन जोड्दै एलबीडब्लू हुन पुगे। नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाएको थियो। ताजा अवस्थामा नेपाल २ विकेट गुमाउँदै…

Logo