काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका उनलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको हो। शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतमा तीन दिन…