एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ। आज र भोलि गरी दुई दिन चल्ने बैठकमा एमालेका झण्डै २५ सय नेता कार्यकर्ता सहभागी हुने तयारी छ। बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्नेछ। पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी…

Logo