काठमाडाैँ। अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रकाे सूचकलाई चलायमान बनाउन लागेकाे बताएका छन्। बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कानून सम्मत काम गर्ने उद्योगी व्यावसायिलाई सरकार सहयोग गर्न तयार रहेकाे बताएका हुन्। उनले सस्तो कुरा गर्ने र तालि खाने अवस्था अहिले नरहेकाे बताए। साथै उनले पार्टी नजिककाे मान्छे हेरेर…