संसदमा कांग्रेसको माग कायमै

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको नियमित कारबाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ। बुधबार बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना भनाई राख्दै सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको बिषय छानविन गर्न संसदीय समिति गठनको माग गरेका…

Logo