नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’विरुद्ध उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि साहव आलमले चौथो सफलता दिलाएका छन् । सातौं ओभरको चौथो बलमा उनले मोर्गान टपिङलाई २ रनमै आउट गरे । यसअघि पाँचौं ओभरको दोस्रो बलमा उनले ओपनर स्टेफेन डोहेनीलाई पनि २ रनमै…