काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । संसद्मा पार्टीको भूमिकाबारे सोमबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका सभापति शेरबहादुर देउवाले मंगलबार संसदीय दलको बैठक बोलाएका हुन् । दलको बैठकअघि संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार विहान ७ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ भने…