सांसद ज्ञानेन्द्र शाहीकाे प्रश्नः ‘यो देशमा सरकार छ कि छैन ?’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन भन्दै प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होईन् कुर्सी मात्र भएको बताएका हुन्। उनले भने,‘यसो हेरे सरकार त छ। तर सरकार छ कि छैन। छ भने…

Logo