प्रधानमन्त्रीले पाए तेस्रो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको आम निर्वाचनपछि तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्। संसदमा उपस्थित रहेको २६८ सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ जना सांसदले मतदान गरेका हुन्। विपक्षमा ११० मत पर्यो भने १ सांसद तटस्थ रहे। यही…