नेपाल पपुवा न्यूगिनीसँग पनि स्तब्ध, उपविजेतामै सिमित

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत उपाधि भिडन्तमा नेपाल स्तब्ध भएको छ । बुधबार भएको हङकङमा भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो । मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा पपुवा न्यूगिनीले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटिएको हो । निकै खराव सुरुवात गरेको…

Logo