प्रधानमन्त्री प्रचण्डले आक्रोश पाेख्दै भने- ‘म होइन, कांग्रेस विश्वासघाती हाे’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूमाथि निजी आक्षेप लगाएको भन्दै प्रतिवाद गरेका छन्। उनले आफूले होइन, कांग्रेसले पटक–पटक विश्वासघात गरेको समेत बताएका हुन्। विश्वासको मत लिने प्रस्ताव पेश गर्दै उनले चुनाव लगत्तै कांग्रेसले विश्वासघात गरेको बताए। उनले भने, ‘जुन गठबन्धनमा सामेल भएर मेरो नेतत्वको पार्टीले नेपाली कांग्रेसलाई सबभन्दा ठूलो दल…

Logo