चुनावको मुखमा सुहाङलाई एमाले कानून विभागमा जिम्मेवारी, इलाममा असन्तुष्टि

काठमाडौं। उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरूको दौडधुप चलिरहेकै बेला नेकपा एमालेले दिवंगत नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई केन्द्रीय कानून विभागमा जिम्मेवारी दिएपछि इलाममा भने असन्तुष्टि चुलिएको छ। अधिवक्ता समेत रहेका सुहाङलाई महासचिव शंकर पोखरेलले गत फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको निणर्यबमोजिम पार्टीको केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको पत्र थमाएका थिए। सुहाङ पार्टी सदस्य भएको…

Logo