काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा बहस जारी छ । सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमेश बडालले ओलीलाई थुनामै राख्नुपर्ने आधार नरहेको दाबी गर्दै हाजिर जमानीमा रिहा गर्नुपर्ने तर्क राखेका छन् । उनले अनुसन्धानमा सहयोग गर्ने शर्तसहित छाड्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन् । ओलीलाई भदौ २३ र २४…