सुरक्षा निकाय व्यवस्थित र प्रभावकारी बन्छ : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्। निरीक्षणका क्रममा उनले डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायतका संरचनाको अवलोकन गरेका थिए । उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले प्रहरी सेवामा नागरिकमैत्री व्यवहार आवश्यक रहेको बताए । सर्वसाधारणसँगको…

Logo