काठमाडौं । औचारिक रुपमा सत्ता सहकार्यबाट अलग भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक वर्षको अवधीमा पुर्नमिलन भएको छ । गत वर्ष फागुन १२ गते एमाले-माओवादी नेतृत्त्वको सत्ता गठबन्धन भत्किएर कांग्रेस-माओवादी नेतृत्वको गठबन्धन निर्माण भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनमा प्रधानमन्त्री प्रचण्डले फोन गरेर शुभकामना दिए । सोही संवादमा ओलीले अब…