काठमाडौं। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माओवादीले अर्थ मन्त्रालय नपाएपछि गठबन्धन फेरको आरोप लगाएका छन्। विश्वकर्माले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय दाबी गरिरहेको र कांग्रेस अर्थ मन्त्रालय छाड्न तयार नभएपछि माओवादीले विकल्प खोजेको बताएका हुन्। अर्थमन्त्री कांग्रेस तर्फबाट प्रकाश शरण महत छन्। आफ्नो मन्त्री हुँदाहुँदै माओवादीलाई अर्थ मन्त्रालय बुझाउन कांग्रेस तयार…