नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध सानदार जित दर्ता गरेको छ । शनिबार भएको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको जित दर्ता गरेको हो । पहिलो र दोस्रो खेलमा लगातार हार व्यहोरेको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित निकाल्दै नेपालले फाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा…

Logo