गृहमन्त्री गुरुङले भने- जोखिम न्यूनीकरणमा १० वर्षदेखि काम गरिहेको छु, सचेत छु

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टबीच कार्यालयमै छलफल भएको छ । आइतबार मन्त्रालय अन्तर्गतकै जोखिमको विषयमा गृहमन्त्री गुरुङले ब्रिफिङ गर्दै मनसुन अगाडि नै विपत व्यवस्थापनमा तयारी रहन अनुरोध गरे । कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको…

Logo