काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग टु मा आज नेपाल र नामिबिया भिड्दैछन्। यी दुईबीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। आजको दोस्रो खेलमा नेपाल नामिबियाविरुद्ध जितको खोजीमा मैदान उत्रिदैछ। नामिबिया पनि नेपालमाथिको दबाब कायमै राख्न चाहन्छ। यी दुई टोलीबीच भएको लिग टु को पहिलो खेलमा नामिबिया चार विकेटले विजयी भएको थियो। नेपालले…