क्यानडाले नेपाल ‘ए’ लाई दियाे २ सय ४१ रनकाे लक्ष्य

काठमाडाैँ। क्यानडाले नेपाल ‘ए’ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ सय ४१ रनको बलियो लक्ष्य दिएकाे छ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनाउन सफल भएकाे हाे । श्रेयस मोव्वाले अविजित ६८, नवनीत धालिवालले ४६, आरोन जोनसनले ३६, श्रीमन्थ विजेरत्नेले ४१, डिलन…

Logo