कर्णालीको विकास नभएसम्म देशको विकास असम्भव छः जनार्दन शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्माले कर्णालीको विकास नभएसम्म देशको विकास नहुने बताएका छन्। उनले कर्णाली एक सम्भता भएको बताएका हुन्। सोमबार कर्णाली उत्सवको समापन गर्दै उपमहासचिव शर्माले नेपाली भाषाको जननी कर्णाली भएको भन्दै भाषा, साहित्य र राजनीतिमा कर्णालीलाई माथि उठाउनका लागि महत्वपूर्ण योगदान गरिरहेको बताए। ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका…

Logo