ओली लेखकलाई धरपकड होइन, कानुनी प्रक्रिया अघि बढेको हो : पूर्वन्यायाधीश रायमाझी

काठमाडौं । पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले केपी शर्मा ओली पक्राउ प्रकरणलाई अनुसन्धानको सामान्य प्रक्रिया भएको बताएका छन्। उनका अनुसार सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सोही क्रममा अनुसन्धान अघि बढाइएको हो। पक्राउलाई सीधै ‘धरपकड’ वा प्रक्रिया मिचिएको भन्न नमिल्ने उनको धारणा छ। रायमाझीले कुनै पनि मुद्दा प्रमाणबिना अघि नबढ्ने स्पष्ट पार्दै प्रहरी र सरकारी…

Logo