सडक, सदन र अदालत तीनै मोर्चाबाट प्रतिवाद गर्ने एमालेको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि नेकपा एमालेले कडा प्रतिवाद गर्ने घोषणा गरेको छ। पार्टीले सचिवालय बैठक बोलाउँदै आन्दोलनको रणनीति तय गर्ने जनाएको छ । एमालेका नेताहरूका अनुसार अब पार्टीले सदन, सडक र कानुनी उपचार तीनै मोर्चाबाट सरकारको कदमविरुद्ध अघि बढ्नेछ। एमालेले जाँचबुझ आयोगको प्रतिवेदनलाई “आग्रहपूर्ण र प्रतिशोधपूर्ण” भन्दै आपत्ति जनाएको छ। पक्राउ प्रक्रिया…

Logo