बालेन प्रधानमन्त्री हुँदा बनेका १० रेकर्ड [भिडियो]

काठमाडौं । नेपाली राजनीतिको परम्परागत धरातललाई पन्छाउँदै बालेन शाह यतिबेला सिंहदरबारको मूल ढोका ढकढक्याउन पुगेका छन् । स्थानीय तहमा देखाइएको कार्यकुशलता, कानुनी शासनको कडा कार्यान्वयन र भुईँतहका जनताको भावनासँग जोडिने उनको कौशलले गर्दा आम नागरिकमा "प्रधानमन्त्री बालेन" को परिकल्पना एउटा बलियो आशाका रूपमा अङ्कुरित भएको थियाे । जुन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीकाे पद तथा…

Logo