काठमाडौँ । देशको राजनीतिक वृत्त एकाएक तातिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि त्यसको प्रतिध्वनि अझै फैलिइरहेको छ । दुवै नेतालाई आइतबार अदालतमा उपस्थित गराइने तयारी प्रहरीले अघि बढाएको छ । शनिबार सार्वजनिक बिदा परेकाले पक्राउलगत्तै अदालत लैजान नसकिएको प्रहरीले जनाएको छ…