काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्र देश बन्ने जिकिर गरेका छन्। आज बिहान सामाजिक सञ्जालमा लेख्दै उनले साे जिकिर गरेका हुन्। यस्तै लामिछानेले देश बन्न पहिलाका हाइज्याकरहरुको चुनावबाट अन्त्य गर्नुपर्ने बताए। उनले स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेर देश बिर्गेकाे समेत दावी गरे। नागरिकका…