देश बनाउने जिम्मा हामी सबैको हो, ‘बेष्ट ब्रेन’हरु केन्द्रित होऔंः प्रधानमन्त्री प्रचण्ड

काठमााडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको भएको बताएका छन् । उनले अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो औल्याउँदै यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्ने बताए । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा डा. केदारभक्त माथेमा, डा. पिताम्वर…

Logo