बालेन संसदीय दलको नेता चयन भएपछि रास्वपाको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । केन्द्रीय समितिको बैठकले आज संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो । पार्टीका प्रवक्ता मनिष झाले बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई पनि सहभागी गराइएको जानकारी दिए । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव…

Logo