कार्की आयोगबाट देशप्रति हदैसम्म अपराध भयो : गलोपा अध्यक्ष प्रसाईँ

काठमाडौं। गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का अध्यक्ष डा. दिनेश प्रसाईंले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई देश र समाजप्रति हदैसम्मको अपराध गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै प्रसाईंले २४ भदौको आगलागीमा को–को संलग्न थिए भन्ने तथ्य सार्वजनिक नगरी प्रतिवेदन प्रस्तुत गर्नु लज्जास्पद भएको बताए। उनले भने, “संगठित गिरोहको संलग्नता स्पष्ट हुँदाहुँदै पनि व्यक्तिहरूको पहिचान…

Logo