काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) ले आज प्रधानमन्त्री पदको शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो १२ः३४ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। नयाँ सरकार गठनसँगै मन्त्री को–को बन्ने भन्ने विषयमा छलफल तीव्र बनेको छ। पार्टी स्रोतका अनुसार बालेनले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् भने मन्त्रालयहरूको संख्या घटाउने विषयमा…