काठमाडौं । विशेष महाधिवेशनबाट पार्टी सभापति बनेको करिब एक महिना नबित्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब बढ्न थालेको छ । तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षर गरिएको टिकट लिएर चुनावमा जाँदा पार्टीले हार बेहोर्ने भन्दै कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको थियो । थापाले आफ्नो हस्ताक्षरमा धेरै नयाँ पुस्तालाई टिकट…