काठमाडौैं। आज सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २०५ रुपैयाँले घटेको हो ।आज सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सनुको मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि २०५ रुपैयाँले घटेर…