महासचिव शंकर पोखरेलले पनि मागे अध्यक्ष ओलीको राजीनामा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिँदै समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने जोड दिए । आजको बैठकमा तीन उपमहासचिव र पाँच जना…

Logo