पाँचथरको याङवरक बाढी पहिरोले ठूलो क्षति

पाँचथर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो परिमाणका भौतिक संरचनामा क्षति पुर्‍याएको छ । शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपास निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको हो । बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की पुल पनि बगाएको छ । पाँचथरकै…

Logo