गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री बालेन नबोल्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवसमा पनि देशवासीका लागि सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते हुने गणतन्त्र दिवस समारोहमा सधैँ प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेको थियो । तर यसपटक प्रधानमन्त्री बालेनले उक्त परम्परा तोड्ने अभिप्रायका साथ गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका हुन् । संविधानको धारा ६६…

Logo