प्रधानमन्त्री बालेनसँग ईयूमा आबद्ध देशका गैरआवासीय राजदूतहरूको शिष्टाचार भेट [तस्विरहरु]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गरेका छन् ।

Logo