क्यानकाे सेन्ट्रल कन्ट्र्याकः रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ श्रेणीमा, तलब कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। खेलाडीहरूको पछिल्लो प्रदर्शन र योगदानलाई ध्यानमा राख्दै क्यानले यसपटक टोलीलाई 'ए प्लस' देखि 'डेभलपमेन्ट' (विकास) श्रेणीसम्म गरी विभिन्न ५ वटा समूहमा विभाजन गरेको हो। नयाँ वर्गीकरण अनुसार सबैभन्दा माथिल्लो र आकर्षक मानिएको क्याटगोरी 'ए प्लस'मा राष्ट्रिय टोलीका…

Logo