मीनबहादुर गुरूङले बनाइदिने भनिएको कार्यालय भवन एमालेले नलिने

काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङले बनाइदिने कार्यालय भवन नलिने निर्णय गरेको छ । हालै बसेको सचिवालय बैठकले कलंकीमा जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने निर्णय गरेको हो । गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको…

Logo