प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न कांग्रेस-एमाले गठबन्धनमा दौडधुप

काठमाडौं । प्रदेश सरकार चलाईरहेको कांग्रेस-एमाले गठबन्धन सरकारको नेतृत्व बदल्न दौडधुप गर्न थालेका छन्। कांग्रेस र एमालेभित्रका नेता र संसदहरुको दबाब बढ्दै गएपछि पार्टी नेतृत्व प्रदेशमा फेरि आलोपालो सरकार सञ्चालनको दौडमा जुटेका हुन् । कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा आफैं प्रदेश सरकारको नेतृत्व बदल्न कस्सिएका छन् । प्रदेशमा सरकार फेरबदलकै विषयमा एमाले…

Logo